विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्याङ्जाको वालिङमा कांग्रेसलाई माओवादी केन्द्रको सर्मथन

611
shares

स्याङ्जा ।स्याङ्जाको वालिङ नगरपालिकामा माओवादी केन्द्रले नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।

गठबन्धन बीच भएको सहमतिका आधारमा माओवादी केन्द्रले कांग्रेसका तर्फ बाट मेयर पदका उम्मेदवार दिलिपप्रताप खाँण र उपमेयर पदका उम्मेदवार कविता तिवारी गैह्रेलाई समर्थन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका दलका नेताहरुले मंगलबार बेलुकी वालिङमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी दिएका थिए ।

वालिङमा माओवादी केन्द्र बाट नित्यानन्द तिवारी मेयरको उम्मेदवार थिए । नेकपा एमालेले वालिङमा कृष्ण खाँणलाई मेयर र खगिसरा थापा मगरलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports