विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले मागे मानवाधिकार आयोगसँग गत भाद्र २३ र २४ गतेको घटनाको प्रतिवेदन

273
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ का घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन, निर्णय र सबै कागजात उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट नेता महेश बर्तौलाले दिएको निवेदनमा प्रदर्शनपछिका आगजनी, तोडफोड, लुटपाट र सरकारी संरचनामाथिको आक्रमणबारे आयोगको पूर्ण छानबिन प्रतिवेदन माग गरिएको हो ।

सार्वजनिक आयोगको प्रतिवेदन तोडमोड भएको ओलीको आशंका छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports