गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भेनेजुएला भूकम्प : हाल सम्म ९०० को निधन, ३३ सय भन्दा बढी घाईते, खोजविन जारी

871
shares

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको दुई भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । ३ हजार ३ सयभन्दा बढी मानिसहरू घाइते भएका छन् ।

अझै हजारौं बेपत्ता भएको बताइएको छ । यसअघि सरकारले ३९ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको बताएको थियो । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।

धेरै क्षेत्रमा सरकारी उद्धार टोलीको अभावका कारण मानिसहरू आफ्ना प्रियजनको खोजी गर्न आफैं भग्नावशेष पन्छाइरहेका छन् ।शुक्रबारसम्म २ सय ४३ जनालाई जीवितै उद्धार गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports