kumari
stcnepal

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाली भाषाले मान्यता पाएको दिवसको शुभकामना

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय गोरखा समुदायको नेपाली भाषालाई मान्यता दिएको अवसरमा मनाइने नेपाली भाषा मान्यता दिवसको शुभकामना दिएका छन् ।

भारतीय गोरखा परिसंघले नेपाली भाषाको प्रचारप्रसारमा खेलेको भूमिकाको प्रशंसा गर्दै मोदीले भारतीय संविधानको ८औं अनुसूचीमा नेपाली भाषा समावेश भएको ३ दशक पुगेको स्मरण गरेका छन् ।

footer