गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन तोलामा ६ हजार २ सय रुपैयाँ बढ्यो

572
shares

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports