विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुधबार सुनचाँदीको भाउ घट्यो

169
shares

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।एक साताको अवधिमा सुनको भाउ ६ हजार २ सय रुपैयाँ घटेको छ । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार २७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार २८५ रुपैयाँ थियो । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ४८५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports