kumari
stcnepal

सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने

काठमाडौँ – सरकारले कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ।

शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताएका हुन्।

footer