linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

1.27K
shares

कैलाली । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेले बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै पुनर्लेखनको माग गर्दै आएको थियो ।

तर मुख्यमन्त्री कमलबहादुर शाहले एमालेकै मन्त्रीहरूलाई बर्खास्त गरेपछि समर्थन फिर्ता लिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports