विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा रेल दुर्घटना २०० भन्दा बढीको निधन, ९०० सय भन्दा बढि घाइते

546
shares

भारतको उडिसा राज्यमा दुई वटा रेल जुध्दा २०७ जनाको मृत्यु भएको छ । बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा ९०० जना यात्रु घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ ।

राज्यका मुख्य सचिव प्रदीप जेनाका अनुसार गए राति ८ बजेको समयमा एउटा यात्रुवाहक बस लिकबाट छुट्टिएर बाहिर गएपछि अर्को सँग ठोक्किएको थियो । दुर्घटनास्थलमा दुई सयबढी एम्बुलेन्स र एक सयबढी चिकित्सक खटिएका छन् । शालिमार–चेन्नई एक्सप्रेस रेल लिकबाट बाहिर गएपछि अन्यत्रबाट अर्को लिकमा यसवन्तपुरबाट हावडातर्फ आइरहेको हावडा सुपरफास्ट एक्सप्रेस रेल ठोक्किएको थियो ।

यसअघि सन् १९८१ मा दुर्घटनालाई भारतको रेल इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिन्छ । बिहारमा चक्रवातमा परेपछि एउटा यात्रुवाहक रेल नदीमा खस्दा आठ सय मानिसको ज्यान गएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports