नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद्को निर्णय उल्टाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, कार्यकारी फेर्ने निर्णय बदर

702
shares

काठमाडौँ – भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक फेर्ने सरकारको निर्णयलाई सर्वोच्चले रोक लगाएको छ। प्रा. डा. विष्णुदक्त पौडेललाई हटाएर डा. उज्वल चालिसेलाई कार्यकारी निर्देशक बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश सपना प्रधानमल्लको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पौडेललाई हटाएर नवौँ तहका चालिसेलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेपछि पौडेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। रिट माथि सुुनुवाइ गर्दैै न्यायाधीश मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो। विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports