नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

663
shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालय अन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरु बीच दुई दिन छलफल भएको थियो । अध्यक्ष र उपाध्यक्षहरु बीच बुधबार र बिहीबार भएको छलफलमा पार्टीका तल्ला कमिटीहरूमा देखिएको गुटबन्दी चुनौतीका रूपमा रहेको ठहर गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports