विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले आज संविधान दिवसको अवसरमा नारायणचौरमा बिशेष कार्यक्रम गर्दै

715
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै छ ।

बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् । अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तर बाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् ।

जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज २०७२ मा संविधान जारी भएको थियो । आज विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports