नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनुषाका प्रहरी प्रमुख खड्का प्रहरी हेडक्वाटरमा तानिए

637
shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । प्रहरी हेर्डक्वाटरले उनलाई जिम्मेवारीबाट हटाएर हेर्डक्वाटरमा तानेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाइएको हो।

आरती साह प्रकरणमा उनलाई जिम्मेवारी मुक्त गरिएको हो । गत जेठ ७ गते साह आफ्नै घरमा मृत भेटिएकी थिइन्। साहका माइती पक्षले आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहन लगायतले दाइजोको निहुँमा आरतीको हत्या गरेको आरोप लगाउँदै आन्दोलनरत रहेका छन् । आन्दोलनरत साहका आफन्तलाई गृहमन्त्री श्रेष्ठले वार्तामा डाकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports