नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादव नियुक्त

585
shares

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादव नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सो पदमा नियुक्त भएका हुन् ।

सरकारले हालै गठन गरेको परिषद्मा सिराहा सोठाइनका ६५ वर्षीय यादवलाई बढीमा एक वर्षका लागि नियुक्त गरेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयबाट सहसचिवबाट अवकाश प्राप्त गरेका यादवसँग पशु सेवा क्षेत्रको ३० वर्षको अनुभव रहेको छ । मलेसियाबाट पशु आहार सम्बन्धी अध्ययन गरेका उनलाई पशु क्षेत्रका विज्ञ मानिन्छ । सेवा अवधिमा हिमाल, पहाड र तराईका विभिन्न १५ वटा जिल्लामा पशु क्षेत्रमा सेवा दिइएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports