नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शमशेर मियाँ, नरेन्द्र केसी, आशिष बुढाथोकी र हरिभक्त महर्जनलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

546
shares

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश अनुसार धरौटी बुझाएका ३ जना आइतबार थुनामुक्त हुन पाएनन् । उच्चको आदेश अनुसार धरौटी बुझाएका शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन आइतबार थुनामै रहेका हुन् । साधारण तारेखमा रिहा गर्न आदेश भएका आशिष बुढाथोकी पनि थुनामै छन् ।

धरौटी तिरेका ३ जना र आशिष बुढाथोकीलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले  बताए । आइतबार उनीहरूलाई तारेखका लागी कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

कार्यालय समय सकिएको हुनाले उनीहरूलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराएन नसकिएको जेलर बस्नेतले जानकारी दिए । उनले भने–‘अर्को दिन सम्पत्ति शुद्धीकरण र अख्तियारमा पठाउँछौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports