विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनसेलको सेयर बिक्री विरुद्ध सांसद सिंहको रिट निवेदन कुमार रेग्मीको इजलासमा

611
shares

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक ‘एनसेल’ को सेयर बिक्री विरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदन माथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्री विरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ । सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports