नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५९ शाखा अधिकृतको सरुवा

585
shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गर्दा २१ अधिकृतलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । मन्त्रालयले बुधबार निर्णय गरेर सरुवा/कामकाजमा खटाएका ५९ जनामध्य २० जनालाई गृह मन्त्रालयमा पठाइएको हो ।

मन्त्रालयले बेभसाइटमा राखेको सूचीमा कुमारी जानकी कार्की, राजबहादुर बिष्ट, केशव लामिछाने, सरोज सिग्देल, अनन्तकुमार खत्री, भिमप्रकाश खत्री, भरत कँडेल, रमेश लामिछाने, सुरेश घिमिरे, दीपक पौडेल, हरिबहादुर पोखरेल, नन्दराम परियार, प्रदीपराज भण्डारी, चुडामणि केसी, अस्मिता पन्थी, यादवबहादुर भण्डारी, माधव सुवेदी, मधुर नेपाली, चिरन्जीवी सापकोटा, मनोजकुमार साह र तुलप्रसाद कवरलाई गृह मन्त्रालय अन्तर्गत पठाइएको उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports