नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक बहुमतले पारित

650
shares

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतबाट पारित भएको छ ।

सांसदहरूले दफाबार छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका थिए । सरकारले गत माघमा ल्याएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्ने विधेयकका रूपमा यो विधेयक ल्याएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports