विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल सहित चार देशमा एमसीसी परियोजना नरोकिने

1.43K
shares

काठमाडौं । नेपाल सहित चार देशका एमसीसी परियोजना नरोकिने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो ।

नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा एमसीसीले निरन्तरता पाउने भएको हो । यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले एमसीसी स्थगित गर्ने निर्णय गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports