तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोंगबुस्थित एक घरमा प्रहरीको छापा, ४ करोड नगद र सुन बरामद

585
shares

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो ।उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports