तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटको सुनुवाइ अब पूर्ण इजलासबाट हुने आदेश

936
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अवैधानिक रहेको दावी गर्दै दायर रिटको सुनुवाई पूर्ण इजलासमा पठाउन आदेश एको छ ।

सर्बोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटलाई अग्राधिकारमा राखेर पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले सरकारमाथिको समर्थन केही दलले फिर्ता लिँदा पनि विश्वासको मत नलिएको भन्दै काम चलाउन घोषणा गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

बहस सकिएपछि सर्वोच्चले प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन गर्दा असार २८ गते राष्ट्रपति कार्यालयमा विभिन्न राजनीतिक दलहरूले बुझाएको समर्थनको कागजपत्र, साउन ६ मा संसदमा विश्वासको मत दिँदा दलहरूले लगाएको ह्विप र सांसदहरुको विवरण र प्रधानमन्त्रीलाई समर्थन गर्ने दलको विवरण झिकाउन आदेश जारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports