नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ महानगरको थापाथलीमा गुठीको जग्गामा डोजर चल्यो

598
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो ।

‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५–७ वटा घर टहरा छन्, तिनीहरू हटाउन डोजरको प्रयोग भएको हो,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने । थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै टहराहरू निर्माण भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports