नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रालयद्वारा ३० जिल्लाका सिडियो हेरफेर, को कहाँ ?

533
shares

काठमाडौं । गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवको सरुवासँगै ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।

ललितपुरका सीडीओ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइएका छन् भने प्रेमप्रसाद भट्टराई ललितपुरका नयाँ सीडीओ बनेका छन्। भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ भने पूर्व सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा गएका छन्।

यस्तै रुपन्देहीका टोकराज पाण्डे लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली, महोत्तरीका नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषा सरुवा भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports