यस्तो छ आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८२ कात्तिक १६ आइतवार ०८:३९
shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।




































