नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मध्यरातमा बालेन साहको आपत्ति जनक स्टाटस, केहिबेर पछि हटाए चर्को विरोधका कारण

819
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि विवादमा तानिएका छन् ।

शनिबार मध्यराति मेयर साहले सामाजिक सञ्जालमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गर्दै नेपालको दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका, नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र)को विरोध गरेका हुन् । साथै, स्टाटसमा मेयर साहले ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’ लेखेका थिए ।

पोस्ट सार्वजनिक भएको केही मिनेटमै उनको स्टाटसको चर्को आलोचनापछि मेयर साहले स्टाटस डिलिट गरेका थिए । साहले आफ्नो फेसबुक वालबाट हटाए पनि स्टाटसको स्क्रिनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports