नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि बढ्यो सुनको मूल्य

1.3K
shares

आज पनि सुनको मूल्य बढेको छ। गएको बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो।

सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।गएको बिहीबार र शुक्रबार सुनको मूल्य तोलामा ६–६ सय रुपैयाँ बढेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य भने घटेको छ। तोलामा पाँच रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports