नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन

1.29K
shares

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।b‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुुस् ।

संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports