प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने : निर्वाचन आयोग

572
shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने बताएको छ ।

आयोगले १३ चैत २०७९ मा मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको थियो । तर अहिले पनि नामावली सार्न र सच्याउन निवेदन आइसकेको भन्दै आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports