विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीमा बिधि र पद्दतीको खिल्ली उडाईयो : कांग्रेस नेता कोईराला

559
shares

काठमाडौं ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्दा विधिको शासनको खिल्ली उडाउने काम भएको बताएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।

उनी तेस्रो बरियतामा रहेका एआइजी थिए। ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ,’ कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’

आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआइजीहरू विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारीमा छन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports