२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटन मन्त्रीले नेपाल एयरलाइन्सको अध्यक्षलाई आफ्नै कार्यकक्षमा गरे हातपात

1.61K
shares

काठमाडौं। पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुभएको छ । फोहोरी गाली गर्दै मन्त्री आलेले कुटपिट गर्नुभएको हो । अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको अडियो अनुसार मन्त्री आलेले सुन्नै नसकिने अपशब्द पनि प्रयोग गर्नुभएको छ । अडियोमा प्रस्टै सुन्न सकिन्छ।


पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो संख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशन अनुसार अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामा रहेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports