विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वाणिज्य बैंकहरुको साउन महिनाको लागि ब्याजदर नबढाउने निर्णय

754
shares

काठमाडौं ।वाणिज्य बैंकहरुले साउन महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघले ब्याजदर बढाउन आवश्यक नरहेको भन्दै साउन महिनामा पनि ब्याजदर नबढाउने घोषणा गरेको हो । फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यसयता चैत्र, बैशाख, जेठ र असारको लागि ब्याजदर स्थिर राखेका थिए ।

सो निर्णय सँगै वाणिज्य बैंकहरुको असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३% र संस्थागतमा अधिकतम १०.०३% ब्याज कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपका लागि ब्याजदर निर्धारण गर्दा सम्बन्धित वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने प्रावधान रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports