विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए २०० जना कोरोना संक्रमित, २ जनाको निधन

676
shares

काठमाडौं ।देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन्। यसको संक्रमण बाट पछिल्लो २४ घण्टामा दुई जनाको निधन पनि भएको मन्त्रालयले जनाएको छ। शनिबार ३३९ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports