विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा थपिए १६ जना कोरोनाका संक्रमित, आज सम्ममा देशभरमा ६४१ संक्रमित रहेका छन

728
shares

काठमाडाैं ।पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports