विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२४ घण्टामा थपिए ४९ जना कोरोनाका संक्रमित

676
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports