विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर ४ बिहान ४ बजेदेखी बेलुका ७ बजेसम्म उपत्यकमा सवारी साधन चलाउन नपाइने ।

1.05K
shares

काठमाडौं ।काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते बिहान ४ बजेबाट साँझ ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आन्तरिक सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो । अनुमति प्राप्त सवारी साधनलाई भने चल्न दिइनेछ ।

यस्तै, बैठकले मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको छ । बैठकले १ र २ गते अत्यावश्यक सुरक्षा, विपद जस्ता अत्यावश्यक अवस्थामा बाहेक अन्य सेवाप्रवाह बन्द गर्ने निर्णय पनि गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports