विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्तरिक राजस्व बिभागको महानिर्देशकका मैनाली नियुक्त

728
shares

काठमाडौं । दीर्घ मैनाली आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त भएका छन् । विभागमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्री स्तरिय निर्णय बाट महानिर्देशक सरूवा गरेका हुन् ।

राजस्व अनुसन्धान विभाग बाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महिना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा नियुक्त भएका थिए । सरकारका राजस्व संकलन गर्ने निकाय सबै निकम्बा हुँदै गएपछि अर्थमन्त्री शर्माले यो कदम चालेका हुन । आन्तरिक राजस्व विभाग रितेश शाक्य कार्यरत रहेका थिए ।

राजस्व अनुसान्धान विभागको महानिर्देशक हुँदा मैनालीले राजस्व छली गर्नेहरुको राम्रै अनुसन्धान गरेका थिए । तर, कार्यान्वय गराउने बेलामा उनलाई यहि गठबन्धन सरकारले प्रदेश नंम्बर १ मा सरुवा गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports