विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माईतीघरमा अनसन बसेका थापाथलीमा गएर त्यहि अनसनमा बसे

858
shares

काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका सुकुम्बासी बस्तीका स्थानीय आज थापाथली पुगेका छन् । उनीहरुले आज बाट थापाथलीमा अनसन थालेका छन् ।

पछिल्लो १८ वर्ष देखि बागमती किनारमा टहरा हालेर बसेका उनीहरुले राज्यद्वारा पटकपटक गरिएको आतंक रोक्न माग गरेका छन् । अनसनको नेतृत्व दलमर्दन कामीले गरेका छन् ।

उनीहरुले सुकुम्बासी बस्ती हटाउन राज्यद्वारा पटक पटक आक्रमण गरिनु र डोजर लगाउनु सुकुम्बासी माथिको घोर अन्याय र अत्याचार भएको बताएका छन् । सुकुम्बासी र भूमिहीन गरिब माथि बारम्बार गरिने आतंक बन्द गर्न र स्थायी बसोबासको तत्काल व्यवस्थाको माग गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports