विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनसरी ४ मा पछि परे कांग्रेसका उम्मेदवार कार्की

715
shares

सुनसरी ४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाएका छन् भने कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरु बीच ८२ मतको अन्तर देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports