विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बिहान सम्ममा पनि पुगेन एकीकृत समाजवादीको थ्रेसहोल्ड कटाउने मत

728
shares

प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।बिहीवार बिहान सम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्‍याउन सकेको छैन । एकीकृत समाजवादीले हाल सम्म २ लाख ९० हजार १९९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports