सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जल्यो गृहमन्त्री खाँडको पुत्ला

754
shares

काठमाडौँ । सत्ता गठवन्धनमा सहभागी भएको माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले आज मीन भवन क्याम्पस अगाडी गृहमन्त्री बालकृष्ण खाडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक जयसिंह धामीको तुईन काटेर महाकाली नदिमा खसालिएको विषयलाई लिएर विद्यार्थी संगठनले विरोध गरेको हो । गृहमन्त्रालयले भाद्र १८ र २० गते विज्ञप्ती नै जारी गरेर विरोध नगर्न आग्रह गरेको थियो ।

अनेरास्ववियुले दार्चुला घटनालाई लिएर भारती प्रधानमन्त्री नरेन्द्र मोदीको समेत पुत्ला जलाएको थियो । सत्ता गठवन्धनकै सहभागी दलको विद्यार्थी संगठनले गृहमन्त्री र भारती प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि सत्ता गठवन्धन भीत्र खैलावैला मच्चिएको भन्दै गृहको विज्ञप्तीको कुनै अर्थ नरहेको एक राजनितिक नेताले प्रतिकृया दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports