विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीमान श्रीमतीलाई एकै ठाउँमा सरूवा गर्दै नेपाल प्रहरीले गर्यो सयौ प्रहरीको सरूवा

598
shares

प्रहरी प्रधान कार्यालयले बिहीबार सयौं प्रहरीको सरुवा निकालेको छ । इन्सपेक्टर भन्दा तल्लो तहका प्रहरीको सरुवा भएको हो ।

५ बरिष्ठ सई, १६ सई, ५७ असई, ३९ जना वरिष्ठ हवल्दार, एक सय ७३ हवल्दार, दुई सय ९० सहायक हवल्दारको सरुवा भएको छ । साथै जवानको पनि ठूलो संख्यामा सरुवाको तयारी छ ।

तल्लो तहका प्रहरीलाई घरपायक तथा श्रीमान–श्रीमतीलाई एकै ठाउँमा हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports