२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलका पाँच एसपीको सरुवा

1.18K
shares

काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच एसपीको सरुवा भएको छ ।

सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार आईजीपी सचिवालयमा रहेका दयाराम शर्माको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ ।

आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको आईजीपी सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र एकेडेमीमा रहेका राजकुमार ढकालको एपीएफ अस्पतालमा सरुवा भएको छ ।

एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्लको भण्डार महाशाखामा सरुवा गरि।एको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports