गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वा यो पो हो सुशासन

715
shares

 

काठमाडौं । बुटवल बजारमा सबैले देख्ने गरी गोली ठोकेर प्रचण्ड थैवको हत्या गर्ने सुजित विक १० वर्षपछि नै छुटे । सत्ताका निकट भएपछि कुनै बहानामा छुट्नु अपराधिक शासनको विशेषता नै हो । जुन देशमा न्यायाधीशसमेत चित्त दुख्यो भनेर फैसला गर्छन्, त्यो देशमा हुने सोझालाई सुली र चोरलाई चौतारी नै हो ।

हत्यारा सुजित विक जेलबाट छुटेको ७ दिनमै मुख्यमन्त्रीको स्वकीय सचिव पो बनेछन् । पुरस्कार होस् त यस्तो पो । यसबाट थाहा हुन्छ, मुख्यमन्त्रीको मानसिकता कति खतरनाक छ, कति अपराधिक रहेछ भनेर ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports