विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५-४ ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलन बाटै बाहिरियो

637
shares

काठमाडौं । पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५-४ ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलन बाटै बाहिरिएको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।विजेता स्वीडेनले क्वार्टर फाइनलमा अब जापानसँग खेल्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports