विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयले तीन जिल्लाका सिडिओ हेरफेर गर्यो

702
shares

काठमाडौैं । गृह मन्त्रालयले तीन जिल्लाका सिडिओ हेरफेर गरेको छ । खोटाङ, जाजरकोट र अछाममा नयाँ सिडिओ खटाइएको हो ।

खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई खटाइएको छ । खोटाङमा सिडिओ रहेको भोजराज खतिवडा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेपछि रिक्त थियो । त्यस्तै, अछाममा उपसचिव शरद पोखरेललाई खटाइएको छ । अछाममा शिवराज न्यौपाने कार्यरत थिए । जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । जाजरकोट पनि रिक्त थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports