विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाको आज महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय

598
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले आज शुक्रबार महानगरभित्र बिदा दिने निर्णय गरेको हो । उच्च ज्वरो र निमोनियाँ देखिएपछि अस्पताल भर्ना भएका रिजालको उपचारको क्रममा बिहिबार निधन भएको थियो ।

तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापति समेत रहेका रिजाल राजनीति सहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports