विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले टस जितेर थाइल्याण्ड बिरूद्धको खेलमा फिल्डिङ रोज्यो

507
shares

काठमाडौं । नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गर्ने भएको छ ।नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला फिल्डिङ रोज्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

आजको खेल जितेमा नेपालले फाइनल पुग्दै पहिलो पटक ग्लोबल क्वालिफायर्सका लागि छनोट हुनेछ । नेपालको प्लेइङ ११ मा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, बिन्दु रावल, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports