सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

416
shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको आकस्मिक बोलाएका छन् । बैठक सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बताइएको छ ।

बैठकमा बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने र नियमित काम कारबाहीका बिषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवाले प्रदेश १ र सुदूरपश्चिमका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports