विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले भोली असोज ३ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने

559
shares

राप्रपा, नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले असोज ३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शन व्यापक बनाउन पार्टीको जिल्ला कमिटी, भातृ संगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको बताएका थिए । अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports