विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीओकेको ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

754
shares

 

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य २१० तोकिएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports